उड्ने कारले स्लोभाकियामा पायो एयरवर्दिनेस सर्टिफिकेशन

१२ माघ २०७८, बुधबार

एउटा उड्ने कारले स्लोभाकियामा एयरवर्दिनेस सर्टिफिकेट पाएको छ। उक्त उड्ने कार १६० किमी प्रतिघण्टाको गतिमा  ८ हजार फिटमाथिसम्म उडान गर्न सफल भएकाले स्लोभाक ट्रान्स्पोर्ट अथोरिटीले एयरवर्दिनेश सर्टिफिकेट प्रदान गरेको हो। […]

उड्ने कार ‘एयरकार’ को एयरपोर्टहरू बीचको पहिलो परीक्षण उडान सफल

१६ असार २०७८, बुधबार

मानिसहरुले कुनैबेला उड्ने कारको कल्पना गर्ने मात्र गरेकोमा अहिले सो कल्पना साकार हुने अवस्थामा आईपुगेको छ। हालै एउटा प्रोटोटाइप उड्ने कारले दुई शहरका एयरपोर्टहरु बिच सफल उडान भरेको छ। प्रोटोटाइप […]

ताजा समाचार