एम१ मोडलको तुलनामा एम२ म्याकबुक प्रोको एसएसडी सुस्त

१३ असार २०७९, सोमबार

एप्पलको एम२ चिप प्रयोग गरिएको नयाँ १३ इन्चको म्याक बुक प्रो स्टोरमा उपलब्ध भइसकेको छ। एम१ चिपको तुलनामा एम२ चिपको पर्फमेन्स सुधारिएको छ। तर स्टोरेज स्पीडमा भने यस्तो देखिएको छैन। […]