एमडीएमएस संचालनमा नरहेको सरकारको स्वीकारोक्ति, उपलब्धिमा ‘प्रयोगमा ल्याउने निर्णय गरिएको’ उल्लेख

१० पुष २०८०, मंगलवार

सरकारले अवैध मोबाइल फोनहरुलाई नियन्त्रण र बन्द गर्न आवश्यक हुने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) संचालनमा नरहेको स्वीकार गरेको छ। सरकारले भने आफ्नो उपलब्धिमा ‘प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको’ मात्र […]

एमडीएमएसमा ठप्प भयो मोबाइल फोनहरुको प्रमाणीकरण कार्य

२७ मंसिर २०८०, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले सिस्टमनै नबनाई शुरु गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको कार्य ठप्प भएको छ। संचालनमा रहेको दाबी गरेको प्राधिकरणले पछिल्लो समयमा दर्ता भएका फोनहरु समेत प्रमाणीकरण गर्न सकेको छैन्। […]

सामसङ मोबाइलका आयाकर्ताको दबाबले हतारमा एमडीएमएस लागु गर्ने घोषणा गरिएको आरोप

२० कार्तिक २०८०, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोन आजदेखि बन्द गर्न सुरु गर्ने जनाएको छ। दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएअनुसार एमडीएमएसमा दर्ता नभएका महंगा […]

दूरसञ्चार प्राधिकरणको बोर्डले पारित गर्यो चालु आवको बजेट, व्यवस्थापनलाई दियो १६ बुँदे निर्देशन

२ कार्तिक २०८०, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गरेको छ। प्राधिकरण बोर्डले असोजको तेस्रो साता बजेट पारित गर्दै बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनहरुलाई पालना […]

एमडीएमएसको भुक्तानी गर्न दूरसञ्चार प्राधिकरण प्रशासन महाशाखा प्रमुख आचार्यको चर्को दबाबपछि लेखा प्रमुखले दिए राजीनामा

३० आश्विन २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखले आज पदबाट राजीनामा दिएका छन्। आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले दूरसञ्चार प्राधिकरण नेतृत्वले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को […]

एमडीएमएसमा फोन दर्ता गर्ने थप समय बारे जानकारी नहुँदा दूरसञ्चार प्राधिकरणले गुमायो एक महिना अवधि

३ भाद्र २०८०, आईतवार

सरकारले बजेटमार्फत घोषणा गरेअनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) मा दर्ता हुन बाँकी रहेका फोनहरु दर्ता गर्ने कार्य शुरु भएको छ। तर यसको अवधि असार मसान्तमा नै सकिएपछि के हुने भन्ने […]

यसरी दर्ता गर्नुस् एमडीएमएस सिस्टममा आफ्नो मोबाइल फोन, यी चरणहरु पालना गर्नुस्

१ जेष्ठ २०८०, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार आज सोमबारदेखि एमडीएमएस लागू गरेको जनाएको […]

आजदेखि एमडीएमएस लागू, मोबाइल प्रयोगकर्ताले के गर्ने ? यस्ता छन् फाईदा र बेफाईदाहरु

१ जेष्ठ २०८०, सोमबार

नेपालमा आज (सोमबार) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ। यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचनामार्फत जेठ १ गतेदेखि एमडीएमएस लागू गर्ने जानकारी दिएको हो। गत बैशाख […]

वैदेशिक रोजगारीबाट फर्किँदा थप मोबाइल ल्याउन पाउने व्यवस्था लागू, भन्सार घोषणा गर्नुपर्ने

३० बैशाख २०८०, शनिबार

भन्सार विभागले वैदेशिक रोजगारीमा गएर फर्किनेहरुले अतिरिक्त मोबाइल फोन ल्याउन पाउने सुबिधा दिने भएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन बारेमा […]

जेठ १ गतेदेखि एमडीएमएस लागू गर्दै दूरसञ्चार प्राधिकरण, दर्ता नभएका मोबाइल फोन बन्द हुने

३० बैशाख २०८०, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार २०८० जेठ १ गते सोमबारदेखि एमडीएमएस लागू […]

आजदेखि शुरु भएको एमडिएमएसले के तपाईँको मोबाइल बन्द हुन्छ ? प्रयोगकर्ताले गर्नुपर्ने विषय हेर्नुहोस्

१ श्रावण २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि औपचारिकरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको छ । यसअघि आईएमईआई दर्ता प्रकृया मात्र गरिरहेको प्राधिकरणले आजदेखि भने पूर्ण प्रणाली नै सञ्चालनमा ल्याएको हो । […]

एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी

२८ भाद्र २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को उपकरणहरु संचालन गर्ने तयारी गरेको छ। प्राधिकरणले एमडिएमएसको सिस्टम राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखेर तत्काल सो सिस्टम संचालन गर्ने योजना लिएको […]

एक वर्ष बितिसक्दा पनि संचालनमा आएन् एमडिएमएस, यो आर्थिक वर्ष संचालनमा आउला त ?

२५ श्रावण २०७७, आईतवार

गत आर्थिक वर्षभित्रै संचालनमा आउनुपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को काम १ वर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् । पछिल्लो समय निकै चर्चामा परेको एमडिएमएसको काम पाएको कम्पनी […]

एमडिएमएसको जिम्मा पाएको कम्पनीलाई लकडाउनको ‘चिठ्ठा’, अझै शुरु भएन् तर थपियो समय

४ बैशाख २०७७, बिहीबार

अवैध मोबाइलको प्रयोगलाई रोक्ने तथा नेपालमा आयात र प्रयोग हुने मोबाइल मोबाइल फोनहरुको रेकर्ड राख्न ल्याउन लागिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम अझै शुरु हुन सकेको छैन् । गएको जनवरी […]

दूरसंचार प्राधिकरणले अझै पाएन खुमलटारको जग्गा, एमडिएमएस प्रणालीको काम नै प्रभावित

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आउँदो सन् २०२० जनवरीदेखि लागू गर्न तयारी गरेको मोबाइल फोनलाई ट्र्याक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम सरकारले दिने भनेको जग्गा […]

एमडिएमएसको परीक्षण र प्रमाणिकरण गर्न ५ कम्पनीले दिए आवेदन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्टको परीक्षण र प्रमाणिकरण गर्नका लागि ५ वटा कम्पनीहरु ईच्छुक देखिएका छन् । गत भदौमा दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) […]

जनवरीदेखि लागू हुने एमडिएमएसको परीक्षण र प्रमाणित गर्न दूरसंचार प्राधिकरणले माग्यो परामर्शदाता

१९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सन् २०२० को जनवरी महिनादेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । यसअघि नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को लागि टेण्डर अवार्ड […]

शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै

२ भाद्र २०७६, सोमबार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको जिम्मा पाएको कम्पनीले सो सिस्टमको बारेमा जानकारी दिने गरि ५ दिने छलफल कार्यक्रम शुरु गरेको छ । एमडिएमएसको जिम्मेबारी पाएको मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, […]

एमडिएमएम टेण्डर- मोबिलनलाई अयोग्यताको पत्र, नूमेराले डाटा लीकमा ‘क्लिन चीट’ पाएको खुलासा

१० असार २०७६, मंगलवार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको […]

मोबाइल आईएमईआई दर्ता प्रणाली यो वर्ष नआउने, एफवान सफ्ट प्रकृयाबाटै आउट

१४ फाल्गुन २०७५, मंगलवार

अनुज राज ढुङ्गेल ।काठमाडौं । मोबाइल डिभाइसहरुको दर्ता प्रणााली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम यो आर्थिक वर्ष संचालनमा आउन नसक्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा मोबाइल डिभाइसहरुको आईएमईआई […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लागि कम्पनी छनौट प्रकृया अलपत्र, यस्तो छ कारण

८ श्रावण २०७५, मंगलवार

अनुज राज । काठमाडौं । मोबाइल डिभाइसहरुको नियमन र परिक्षण गर्नका लागि नेपाल दूरसंचार प्राधिकरणले शुरु लागू गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम अलपत्र परेको छ । दूरसंचार प्राधिकरणले […]