कोरोनाभाइरस बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप, आधिकारिक सूचना पाईने

१३ चैत्र २०७६, बिहीबार

नेपाल सरकारले कोरोनाभाइरस (कोभिड-१९) को बारेमा सहि र आधिकारिक जानकारीहरु सार्वजनिक गर्ने उद्धेश्यले भाइबर ग्रुप सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा आधारित रहेर भाइबरमा जोडिएका सबैलाई […]