शाओमीको नयाँ पेटेन्ट, जून हेर्दा अर्को फोल्डेबल स्मार्टफोन देखिन्छ

३२ जेष्ठ २०७७, आईतवार

चीनको प्रमुख स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो पहिलो फोल्डेबल फोन अझै लन्च गर्न सकेको छैन। कम्पनीको तर्फबाट एमआई मिक्स अल्फा बाहेक हामीले कुनैपनि फोल्डेबल फोन बारे नजिकबाट कुनै चीज देखेका […]