एमआईका नोटबुक प्रो १५ र नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक

१८ चैत्र २०७७, बुधबार

एमआईका नोटबुक प्रो १५ र नोटबुक प्रो १४ मोडेलका ल्यापटपहरु मंगलबार चिनियाँ बजारमा सार्वजनिक गरिएका छन्। यी दुवैमा इन्टेलको ११ जेनेरेशन टाइगर लेक सीपीयू तथा एनभिडिया जीफोर्स ग्राफिक्स दिइएको छ। […]