शाओमीको एमआईयूआई १२.५ फेब्रुअरी ८ तारिखमा आउँदै, नयाँ फिचरहरु जोडिने

१९ माघ २०७७, सोमबार

शाओमीले आफ्नो एमआईयूआई १२.५ कस्टम रोम ८ फेब्रुअरीमा सुरू गर्ने घोषणा गरेको छ। फेसबुक पोस्टका अनुसार कम्पनीको ग्लोबल अनावरण भर्चुअल इभेन्टको माध्यमबाट प्रस्तुत गरिनेछ। यो कार्यक्रममा कम्पनीले एमआई ११ स्मार्टफोन […]