२६ माघ २०७८, बुधबार
इजरायलले एनएसओको पेगासस स्पाइवेयर सम्बन्धमा एउटा राष्ट्रिय सोधपूछ आयोजना गर्ने भएको छ। एउटा स्थानीय अखबारले प्रहरीले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतान्याहु तथा अन्य सार्वजनिक व्यक्तित्वहरुका सूचना दिने व्यक्तिहरुको जासूसीका लागु पेगासस […]