यामाहाको एफजेड सिरिजमा दुई नयाँ बाइक लन्च, यस्ता छन् विशेषताहरु

८ माघ २०७५, मंगलवार

काठमाडौं । यामाहा मोटर इन्डियाले भारतीय बजारमा एफजेड सिरिजमा दुई वटा मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘एफजेडएस भी–३ (FZ V-3) र एफजेड–एस भी–३.० (FZ-S V3.0) मोटरसाइकल सार्वजनिक गरेको हो […]