ह्वावेको एप ग्यालरीमा ‘हियर वीगो म्याप्स’ एप डाउनलोडका लागि उपलब्ध, गूगल म्याप्सको विकल्प

१३ बैशाख २०७७, शनिबार

ह्वावे कम्पनीले आफ्ना स्मार्टफोनहरु र अन्य डिभाइसहरुका लागि गूगल मोबाइल सर्भिस गूमाएको करिब १ वर्ष भईसकेको छ । यहि बिचमा कम्पनीले आफ्नै एप ग्यालरी स्टोर लन्च गरेको छ। कम्पनीले विशेषगरि […]