आईफोन १४ मा ४८ मेगापिक्सेलको क्यामरा आउने, ८के भिडियो खिच्न मिल्ने

२ बैशाख २०७८, बिहीबार

एप्पलसम्बन्धी प्राविधिक विश्लेषक मिङ चु कुओले हालै कम्पनीले आगामी केही वर्षमा ल्याउने र बन्द गर्ने केही उत्पादनका बारेमा खुलासा गरेका छन्। यो विवरणमा आगामी वर्ष आउँदै गरेको आईफोन १४ सिरिजका […]

टिभी र होमपड स्पीकर तथा क्यामरासहितको नयाँ डिभाइस ल्याउँदै एप्पल

३१ चैत्र २०७७, मंगलवार

एप्पलले एप्पल टीभी र होमपड स्पीकर तथा क्यामरासहितको नयाँ डिभाइस विकास गरिरहेको छ। ब्लूमबर्गले हालै एक रिपोर्ट प्रकाशित गर्दै एप्पलले यो बाहेक अमेजन इको शो र गुगलको नेस्ट हबजस्तै डिस्प्लेसहितको […]

आईमेसेज एन्ड्रोइडमा उपलब्ध नहुने, यस्तो छ कारण

३० चैत्र २०७७, सोमबार

हालै एप्पलका केही अधिकारीहरुले आईमेसेजलाई क्रस प्लेटफर्ममा नदिनु र आईओएसमा मात्र सीमित राख्नुको पछाडि यूजरहरुले आईमेसेजकै मायाले पनि एन्ड्रोइडको सट्टा आईओएस नै चलाउन् भन्ने मुख्य उद्देश्य भएको बताएका छन्। एपिक […]

आईफोनमा लाग्ने प्यानल सामसङ र एलजीले सप्लाइ गर्ने

३० चैत्र २०७७, सोमबार

एप्पलले आईफोन १३ प्रो डुओमा एलटीपीओ ओएलईडी प्यानल प्रयोग गर्ने भएको छ। डिजिटाइम्समा हालै आएङ्को एक रिपोर्टका अनुसार उक्त प्यानल सामसङ र एलजीले सप्लाइ गर्नेछन्। गत वर्षको जनवरीमा द इलेकमा […]

‘फाइन्ड माइ नेटवर्क’ सार्वजनिक गर्दै एप्पल

२६ चैत्र २०७७, बिहीबार

एप्पलले तेस्रो पक्षका ब्लुटूथ डिभाइसलाई आईफोन, आईप्याड तथा म्याकमार्फत् ट्र्याक गर्ने इजाजत दिन ‘फाइन्ड माइ नेटवर्क’ सार्वजनिक गर्ने घोषणा गरेको छ। यी डिभाइसमार्फत् ट्र्याक गर्दा यिनीहरुमा पहिलेदेखि नै राखिएका ‘फाइन्ड […]

आईफोनका ९० प्रतिशत मोडलमा आईओएस १४: प्रतिवेदन

२६ चैत्र २०७७, बिहीबार

हालै आएको एक रिपोर्ट अनुसार आईफोनका उपलब्ध सबै मोडलको ९० प्रतिशतमा आईओएस १४ अपरेटिङ सिस्टम चलिरहेको छ। केही महिनापछि यसको अत्याधुनिक भर्जन आईओएस १५ सार्वजनिक हुदैछ। एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर […]

एप्पलले आफ्नो सोलार फार्ममा टेस्लाको मेगाप्याक ब्याट्री प्रयोग गर्ने

२० चैत्र २०७७, शुक्रबार

एप्पलले आफ्नो नयाँ ब्याट्रीमा आधारित नवीकरणीय उर्जा संग्रह केन्द्रमा टेस्लाले विकास गरेको मेगाप्याक ब्याट्री प्रयोग गर्ने भएको छ। कम्पनीले क्यालिफोर्नियामा ब्याट्रीमा आधारित सैर्य उर्जा संग्रह केन्द्र निर्माण गर्न लागेको बुधबार […]

आईफोन १२ को माग यस वर्षको पहिलो ६ महिनामा सर्वाधिक हुने

१९ चैत्र २०७७, बिहीबार

फक्सकनका अनुसार आईफोन १२ को माग यस वर्षको पहिलो ६ महिनामा सर्वाधिक रहने भएको छ। फक्सकनका अध्यक्ष यङ लिउका अनुसार सबै उत्पादनका बिक्री पहिलो त्रैमासमा बढेको र कम्पनी आउँदा तीन […]

एप्पलले नेपालमा पनि आधिकारिकरुपमा आईफोन र आईप्याड मर्मत तालिम दिने

१७ चैत्र २०७७, मंगलवार

एप्पलले आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वभर नै इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडर (स्वतन्त्र मर्मत सेवा प्रदायक) कार्यक्रम सुरु गर्ने भएको छ। यो कार्यक्रम अन्तर्गत एप्पलका आधिकारिक मर्मत केन्द्र तथा अन्य मर्मतकर्ताका लागि […]

एप्पल म्युजिकले ल्यायो बोली र आवाजमा समस्या भएकाहरुका लागि उपयोगी फिचर

१२ चैत्र २०७७, बिहीबार

एप्पल म्युजिकले बोली र आवाजमा समस्या भएकाहरुका लागि सेलिस्ट्स नामक उपयोगी फिचर सुरु गरेको छ। यसले प्रष्ट बोल्न र उच्चारण गर्नमा समस्या भएका युवाहरुलाई सघाउ पुर्याउने अपेक्षा गरिएको छ। वार्नर […]

एप्पलले स्थानिय चिप उत्पादनमा करहरू घटाउन अमेरिकी सरकारसँग पैरवी गर्दै

६ कार्तिक २०७७, बिहीबार

टेक कम्पनी एप्पलले संयुक्त राज्य अमेरिकामा घरेलु चिप उत्पादन बढाउन कोशिस गरिरहेको छ, र यसको लागि कम्पनीले अमेरिकी सरकारसँग कर कटौती र अन्य सुविधाहरू प्राप्त गर्न पैरवी गरिरहेको छ। यसले […]

एप्पलले आउँदै गरेको आईप्याड प्रोमा ए१४एक्स चिप प्रयोग गर्ने

१२ चैत्र २०७७, बिहीबार

एप्पलले अर्को महिना सार्वजनिक गर्ने आईप्याड प्रोमा ए१४एक्स चिप प्रयोग गर्ने भएको छ। हालै बाहिरिएका केही चर्चा परिचर्चाका अनुसार डेभलपर र बिटा यूजरहरुका लागि हालै सार्वजनिक भएको आईओएसको १४.५ कोडमा […]

एप्पलले आईफोन १३ सेप्टेम्बरमा सार्वजनिक गर्ने

११ चैत्र २०७७, बुधबार

अमेरिकी कम्पनी एप्पलले आईफोनको नयाँ भर्जन आईफोन १३ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । एप्पलले हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनका नयाँ भर्जन तथा अरु उत्पादन गर्दै आएकाले विश्लेषकहरुले यो […]

पेटेन्ट मुद्दामा एप्पलले पीएमसीलाई ३० करोड ८५ लाख डलर तिर्ने

९ चैत्र २०७७, सोमबार

एप्पलले पेटेन्ट मुद्दामा ३० करोड ८५ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। पर्सनलाइज्ड मिडिया कम्युनिकेशन्स पीएमसी नाम गरेको संस्थाले एप्पलविरुद्ध हालेको पेटेन्ट मुद्दामा टेक्ससको संघीय न्याय समितिले यस्तो फैसला सुनाएको […]

आईफोन १२ को बक्समा चार्जर नराखेको भन्दै एप्पललाई २० लाख डलर जरिवाना

८ चैत्र २०७७, आईतवार

ब्राजिलको साओ पाओलो राज्यले आईफोन १२ को बक्समा चार्जर समावेश नगरेको भन्दै एप्पललाई २० लाख डलर जरिवाना गरेको छ। राज्यको ब्राजिली उपभोक्ता संरक्षण नियामक प्रोकोन एसपीको साओ पनओलो राज्यमा रहेको […]

एप्पलको आईफोन वा आईप्याडमा डार्क मोड चलाउन चाहनुहुन्छ, त्यसोभए यस्तो छ सजिलो तरीका

७ चैत्र २०७७, शनिबार

डार्क मोड विगतका केही वर्षहरूमा अविश्वसनीय रूपमा लोकप्रिय भएको छ र यो किन भनेर बुझ्न गाह्रो छैन। यदि तपाईंको उपकरणमा ओएलईडी स्क्रिन छ भने यसले तपाईंको मनपर्ने एपहरूलाई अझ राम्रो […]

अनलाइन गेम फोर्टनाइटको नयाँ सिजन अब एप्पलका डिभाइसहरुमा अपडेट नहुने

१२ भाद्र २०७७, शुक्रबार

एप्पलका डिभाइसहरुमा एपिक गेम्सको चर्चित अनलाइन गेम फोर्टनाइट खेल्नेहरुलाई दुखी बनाउने समाचार आएको छ । अब एप्पल म्याक, आईफोन र आईप्याडमा फोर्टनाइट खेल्ने व्यक्तिहरू खेलको पछिल्लो अपडेटबाट बहिष्कृत हुनुपर्ने भएको […]

एप्पलको लागी आईफोन बनाउने कम्पनी फक्सकनले भारतमा १ अर्ब डलर लगानी थप्ने

३० असार २०७७, मंगलवार

आईफोन बनाउने कम्पनी फक्सकनले भारतको चेन्नई नजिकको श्रीपेरुम्बुदुरमा एक कारखाना विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने योजना राखेको छ। ताइवानको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग कम्पनीले यस कारखानामा एप्पलको आईफोन एक्सआर एसेम्बल […]

विश्वका चौथो धनि व्यक्ति वारेन बफेटले पहिलो पटक किने स्मार्टफोन

१६ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले विश्वका धेरै कम्पनीहरुमा लगानी गरेको छ । एप्पलमा पनि कम्पनीको ठुलो शेयर रहेको छ । यस्तो धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक […]

एप्पल र ब्रोडकमले क्यालटेकलाई १.१ अर्ब डलर पेटेन्टबापत तिर्नुपर्ने निर्णय

१६ माघ २०७६, बिहीबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले हालै आफू विरुद्धको पेटेन्टको अधिकार बारेको मुद्धा हारेको छ । क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्यालटेक)ले एप्पल र ब्रोडकम विरुद्धको मुद्धामा १.१ अर्ब डलरको रकम प्राप्त […]

एप्पलको न्यूज सर्भिसका प्रयोगकर्ता १० करोड नाघे, एकै वर्षमा १ करोड ५० लाख ग्राहक वृद्धि

२४ पुष २०७६, बिहीबार

काठमाडौं । टेक कम्पनी एप्पलको समाचार उपलब्ध गराउने न्यूज सर्भिसमा १० करोड मासिक सक्रिय प्रयोगकर्ताहरु पुगेका छन् । यसअघि गत वर्षसम्म ८ करोड ५० लाख प्रयोगकर्ताहरु रहेकोमा हाल १० करोड […]

एप्पलका सिईओले सन् २०१९ मा साढे १२ करोड डलर कमाए, २० लाख डलर बराबरको शेयर दान

२० पुष २०७६, आईतवार

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कति कमाउँछन भन्ने सबैको चासो हुँदै आएकोछ । विश्वको सबैभन्दा मूल्यबाट कम्पनीको रुपमा रहेको एप्पलका प्रमुख व्यक्ति कुकले एप्पललाई नेतृत्व दिँदै आएका छन् […]

स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

६ पुष २०७६, आईतवार

काठमाडौं । एप्पलले आगामी ५ वर्षभित्र स्याटेलाइटबाट सिधै तपाईँको आइफोनमा डाटा पठाउन सक्नेछ । कम्पनीले यहि लक्ष्यसाथ स्याटेलाइट टेक्नोलोजीमा काम गरिरहेको छ । स्याटेलाइट टेक्नोलोजीमा काम गर्नका लागि कम्पनीले कयौं […]

एप्पलका सफ्टवेयरहरुमा भएका कमजोरी पत्ता लगाउनुहोस्, १७ करोड रुपैयाँ पुरस्कार जित्नुहोस्

५ पुष २०७६, शनिबार

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्ना सफ्टवेयरहरुमा भएको कमजोरी पत्ता लगाउनेलाई दिने पुरस्कार कार्यक्रम सबैको लागि खुला गरेको छ । कम्पनीले गएको अगस्टमा घोषणा गरेको ‘बग बाउन्टी प्रोग्राम’ मा सबै […]

एप्पलको आइफोन चार्जर आपूर्तिकर्ता कम्पनी सालकम्पले भारतमा प्लान्ट लगाउने

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । एप्पलको लागि सामाग्री आपूर्ति गर्ने फिनल्याण्डको कम्पनी सालकम्पले भारतमा मोबाइल चार्जर र अन्य सामाग्री उत्पादन गर्न २० अर्ब भारु लगानी गर्ने भएको छ । कम्पनीले एप्पलको आइफोनको लागि […]