आगामी पुस्ताको आइफोनहरुमा प्रयोग हुने ए१४ चीपसेट टिएसएमसीले उत्पादन गर्दै

२० पुष २०७६, आईतवार

काठमाडौं । एप्पलको चीपमेकर कम्पनी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिंग कम्पनी(टिएसएमसी)ले नयाँ प्रोसेसर ए१४ का लागि अर्डर सुनिश्चित गरेको छ । चीपमेकर कम्पनीले यो वर्षको दोस्रो चौमासिकदेखि नै नयाँ चीप उत्पादन गर्न […]

ताजा समाचार