एप्पलद्वारा एयरट्यागका लागि एन्ड्रोइड एप ल्याउने संकेत, अपडेट पनि आउँदै

२१ जेष्ठ २०७८, शुक्रबार

एप्पलले एयरट्यागका लागि एन्ड्रोइड एप बनाउने बुझिएको छ। यसमा हुने नयाँ अपडेटले एप्पलको एयरट्याग ट्र्याकरमार्फत् अवाञ्छित ट्रयाकिङको समस्या घट्ने अपेक्षा गरिएको छ। समाचार संस्था सीएनबीसीका अनुसार बजारमा आएको १ महिनाकै […]