एप्पल एम१ चिप्समा गम्भिर सुरक्षा जोखिम

२९ जेष्ठ २०७९, आईतवार

एप्पलको एम१ चिप्समा गम्भिर सुरक्षा जोखिम भेटिएको छ। एप्पलको एम१ चिप्समा प्याच गर्न नसकिने हार्डवेयर जोखिम रहेको एमआईटीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन्। एम१ चिप्सको हार्डवेयरमा रहेको कमजोरीले आक्रमणकारीहरुलाई यसको सुरक्षा […]