एप्पलको आफ्नो अनलाइन स्टोर भारतमा पनि सुरु, सम्पूर्ण उत्पादन र सेवाहरु उपलब्ध

७ आश्विन २०७७, बुधबार

कोरोना महामारीको बीचमा अनलाइन शपिंगमा द्रुत बृद्धि भएको छ। यसै समयमा, अमेरिकी टेक कम्पनी एप्पलले भारतमा पनि आफ्नो अनलाइन स्टोर सुरु गरेको छ। यसअघि एप्पलले तेस्रो पक्षिय ईकमर्श कम्पनीहरुमार्फत आफ्ना […]