एप्पलका आइफोन बिना ब्याज मासिक किस्तामा पाईने, चीनमा नयाँ अफर शुरु

१० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । एप्पलले चिनियाँ आइफोन खरिदकर्ताहरुलाई बिना ब्याज फाइनान्समा आइफोनहरु उपलब्ध गराउने भएको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बढाउनका लागि ब्याज नलिनेगरि फाइनान्समा नै आइफोनहरु किन्न सकिने योजना […]