एप्पलको नयाँ अपरेटिंग सिस्टम यी डिभाइसमा मात्र पाईने, लिस्टमा तपाईँको डिभाइस पर्यो ?

२२ जेष्ठ २०७६, बुधबार

काठमाडौं । एप्पलले आफ्नो बार्षिक डेभलपर्स कन्फ्रेन्समा आफ्नो नयाँ अपरेटिंग सिस्टमको घोषणा गरेको छ । कम्पनीले सो अपरेटिंग सिस्टममा विभिन्न फीचरहरु राखेर प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिने स्पष्ट पारिसकेको छ । […]