गुगलका सेल्फ ड्राइभिङ्ग कार ईन्जिनियर लेभान्डोव्स्कीको जेल सजाय माफ

७ माघ २०७७, बुधबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक पूर्व गुगल ईन्जिनियरलाई पूर्ण क्षमा दिएको बताएका छन् । ती ईन्जिनियरले उबर टेक्नोलोजी इंकको प्रतिद्वन्द्वी इकाईमा छोटो समय अगाडि नेतृत्व गर्नु केही […]