घडीजस्तै हातमा लगाउन मिल्ने नूबियाको स्मार्टफोन यस्तो छ

१८ भाद्र २०७५, सोमबार

काठमाडौं । चिनियाँ कम्पनी जेडटिईको सब ब्राण्ड नूबियाले हातमा लगाउन मिल्ने पहिलो स्मार्टफोन सार्वजनिक गरेकोछ । कम्पनीले जर्मनीको बर्लिनमा आयोजित आईएफए २०१८ मा पहिलो पटक हातमा घडी जस्तै लगाउन सकिने […]