५ मंसिर २०७६, बिहीबार
काठमाडौं । सिम्यानटेक, इसेट र म्याक्याफेका एन्टिभाइरस प्रोग्रामहरु विण्डोजमा आधारित लोकप्रिय एन्टि मालवेयर उत्पादनहरु भएका छन् । इन्टरप्राइज सफ्टवेयर भेण्डर ओपस्वाटको डाटाअनुसार यी कम्पनीका एन्टिभाइरस प्रोग्रामहरु सबैभन्दा धेरै प्रयोगमा रहेका […]