एनसेलले घरेलु ग्राहकलाई इन्टरनेट सेवा दिने, वायरफ्रीप्लस वाईफाई लिँदा ४२५ मिनेट टकटाइम फ्री

१६ असार २०७७, मंगलवार

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा बिस्तार गर्दै वाईफाई सेवा शुरु गर्न लागेको छ। कम्पनीले हालै सामाजिक संजालहरुमार्फत आफ्नो वाईफाई सेवा र  डिभाइसको प्रचारलाई तिब्र बनाएको छ […]