एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्र बाँकी लाभकर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतले एनसेलको लाभकर विवादसम्बन्धी मुद्धाको पूर्ण पाठ […]

सक्रिय मोबाइल सेवाग्राहीमा एनसेल अगाडी, नेपाल टेलिकमको भन्दा २० प्रतिशत धेरै प्रयोगकर्ता

२९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार […]

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’, प्रति मिनेट १ रुपैयाँमा देशभरीको नेटवर्कमा कल गर्न सक्ने

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा […]

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । […]

एनसेलले ल्यायो तिहार अफर, डाटा किन्दा चार गुणा बढि फोरजी डेटा बोनस पाईने

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन […]

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा, यी देशहरुमा जाँदा पाईन्छ सुविधा

१६ आश्विन २०७६, बिहीबार

काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ […]

दुई ठूला टेलिकमको फ्रिक्वेन्सी दस्तुर घटाउने माग दूरसंचार प्राधिकरणले गर्यो खारेज

७ आश्विन २०७६, मंगलवार

अनुज राज । काठमाडौं । दुई ठूला टेलिकम कम्पनीहरुले प्रविधि तटस्थताअन्तरगत प्रयोग गरिरहेको फ्रिक्वेन्सीको दस्तुर घटाउन गरेको मागलाई नेपाल दूरसंचार प्राधिकरणले अस्विकार गरिदिएको छ । प्राधिकरणको केहि साताअघि बसेको बोर्ड […]

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अफर, ५ वटा डेटा प्लानहरुबाट छानेर प्रयोग गर्न सकिने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन् । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ […]

एनसेलको प्राइभेट क्लाउड प्लेटफर्म ‘अप्सरा’ संचालनमा, डिजिटल रणनीतिको लागी अलिबाबासँग सहकार्य

२१ भाद्र २०७६, शनिबार

काठमाडौं । टेलिकम अपरेटर कम्पनी एनसेलले अलिबाबाको क्लाउड प्लेटफर्म प्रयोग गरेको छ। अलिबाबा क्लाउडको रणनीतिक पार्टनर डिजिटल ट्रान्सफर्म कम्पनी ह्वेल क्लाउडले अलिबाबाको अप्सरा क्लाउड प्लेटफर्म एनसेलको डिजिटल रणनीतिक क्षेत्रका लागि […]

दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि

१३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ । एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा […]

एनसेलको मोबाइल सेवाको दोस्रो पटकको लाइसेन्स नविकरण, सरकारले दियो किस्तामा तिर्ने सुविधा

१० भाद्र २०७६, मंगलवार

अनुज राज । काठमाडौं । पुँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतबाट राहत पाएको एनसेलको मोबाइल सेवाको अनुमतिपत्र सोहि दिन नविकरण भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिको मोबाइल सेवाको दोस्रो […]

जिएसएमए र एनसेलद्वारा ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ आयोजना

३ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसिएसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्टअप […]

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

२७ श्रावण २०७६, सोमबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा […]

एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?

२६ श्रावण २०७६, आईतवार

काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ । दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क […]

एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी

१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमको विभिन्न स्थानमा रहेका टेलिफोन टावरहरुमा विप्लब समूहले आगजनी गरेको छ । दुबै कम्पनीका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टावरमा […]

नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत, मोबाईल ब्रोडब्याण्ड एक्लै ४९.६५ प्रतिशत

२५ असार २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत पुगेको छ । जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९.६५ प्रतिशत पुगेको […]

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरु रहने

१९ असार २०७६, बिहीबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । कार्यक्रममा साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग […]

एनसेलले ईन्जिनियरिङ्गका विद्यार्थीहरुलाई दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

१८ असार २०७६, बुधबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको […]

बिराटनगरको शहरी क्षेत्रमा नै लाग्दैन मोबाइल फोन, गुणस्तरमा तीनवटै सेवा प्रदायक असफल

१५ असार २०७६, आईतवार

काठमाडौं । मोबाइल सेवा प्रदायकहरुको सेवाको स्तर बिराटनगर क्षेत्रमा कमजोर रहेको भेटिएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत वैशाख र जेठ महिनामा विराटनगरमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणअनुसार नेपाल टेलिकम […]

दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय

१३ असार २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले निर्देशनअनुसार पल्स दर कायम नगरेको भन्दै कारबाहीमा परेको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई तत्कालिन समयमा पल्स दर […]

एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

११ असार २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई हालको डाटा सेवाको शुल्क महंगो भएको भन्दै […]

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा, १० जनाले पाए स्मार्टफोन

७ असार २०७६, शनिबार

काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ योजना अन्तर्गत १० जनालाई स्मार्टफोन हस्तान्तरण गरेको छ । कम्पनीले उक्त योजना अन्तर्गत पहिलो ४ हप्ताका विजेता ग्राहकहरुलाई स्मार्टफोन हस्तान्तरण गरेको हो । […]

टेलिकम र एनसेलका सहायक कम्पनी खोल्न प्राधिकरणद्धारा स्वीकृती, मोबाइल वित्तीय सेवा दिने

२ असार २०७६, सोमबार

अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिले मोबाइल वित्तीय सेवा संचालनको तयारी गरेका छन् । दुबै कम्पनीहरुले सहायक कम्पनी […]

एनसेलले ल्यायो डबल फोरजी डाटा अफर

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन […]

नेपाल टेलिकमलाई पहिलो किस्ताको बाँकी रकम तिर्न प्राधिकरणले पठायो पत्र

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटकको नविकरणको लागि किस्तामा रकम तिर्न नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई पत्र पठाएको छ । प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार मोबाइल सेवाको […]

ताजा समाचार