अदालतलाई ‘झुक्याउँदै’ विद्युत प्राधिकरणले अचानक एनसेल डाटा सेन्टरको बिजुली काट्यो

२३ पुष २०७७, बिहीबार

नेपाल विद्युत प्राधिकरणले अदालतलाई गुमराहमा पारेर एनसेलको पोखरामा रहेको डाटा सेन्टरलाई डेडिकेटेड फिडर लाइन मार्फत प्रदान गर्दै आएको विद्युत आपुर्ति सेवा अचानक बन्द गरेको छ। विद्युत आपुर्ति सेवा बन्द हुँदा […]