एनसेलको सेवामा नयाँ शुल्क दर लागु, यी सेवाहरुमा भने शुल्क घट्यो

१ श्रावण २०७५, मंगलवार

काठमाडौं । एनसेलले मंगलबारदेखि आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने […]