विगतमा यसरी किनबेच हुँदै आएको थियो दूरसञ्चार कम्पनी एनसेलको शेयर

२९ मंसिर २०८०, शुक्रबार

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको प्रमुख वैदेशिक लगानीकर्ता आजियाटा ग्रुप बर्हादले आफ्नो सम्पूर्ण सेयर बेचेर बाहिरसँग यस विषयमा सार्वजनिक वृत्तमा चर्चा र चासो व्यक्त भईरहेका छन्। सन् […]