जापानमा फाइभजीको बेस स्टेशन ट्राफिक सिग्नलमा राखिने, २ लाख सिग्नल प्रयोग हुने

२१ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । जापानी सरकारले मोबाइल अपरेटरहरुलाई ५जी नेटवर्कको बेस स्टेशनहरु ट्राफिक सिग्नलमा लगाउन अनुमति दिएको छ । कम्पनीहरुले ५जी नेटवर्कको लागि आवश्यक पर्ने बेस स्टेशनहरु ट्राफिक सिग्नलमा लगाउँदा खर्च र […]