सामसङले नयाँ एडभान्स चिप रिसर्च कम्प्लेक्स तयार गर्न १५ अर्ब डलर लगानी गर्ने

३ भाद्र २०७९, शुक्रबार

सामसङले नयाँ नयाँ एडभान्स चिप रिसर्च कम्प्लेक्स निर्माण गर्न १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। सामसङलो शुक्रबार दक्षिण कोरियामा नयाँ एडभान्स चिप रिसर्च कम्प्लेक्स निर्माण गर्न सन् २०२८ […]