एटीएमबाट हुने कारोबारमा वृद्धि, कात्तिकमा ८ अर्ब साढे ७० करोडको कारोबार

७ पुष २०७७, मंगलवार

नेपालमा पछिल्लो एक महिनामा एटीएमको कारोबार र कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एटीएमको कारोबार तथा कारोबार रकम बढेको हो । असोज महिनाको तुलनामा कात्तिक […]