अमेरिकाका दुई ठूला मोबाइल अपरेटर एक आपसमा गाभिए, अझ सस्तो मूल्यमा सेवा दिने

१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । अमेरिकाका दुई ठूला मोबाइल अपरेटर स्प्रीन्ट (Sprint) र टि-मोबाइल (T-Mobile) एक आपसमा गाभिएका छन् । दुबै कम्पनीहरुले सोमबार सम्पूर्ण शेयर खरिद बिक्री कारोबार गरिने घोषणा गरेका छन् । […]