एउटा बैंकको कार्ड अन्य जुनसुकै बैंकको एटिएममा निशुल्क प्रयोग गर्न सकिने

१४ भाद्र २०७७, आईतवार

अब जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था लागू भएको छ । यसअघि लकडाउनमा निशुल्क रहेको सेवा साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थालेका थिए […]