एन्ड्रोयड अपरेटिंग सिस्टमको १० वर्षे यात्रा पुरा, यस्तो थियो एन्ड्रोयडमा आधारित पहिलो फोन

८ आश्विन २०७५, सोमबार

काठमाडौँ । विश्वभर अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरु एन्ड्रोयडको अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन प्रयोग गर्ने गर्दछन् । त्यहि एन्ड्रोयड अपरेटिंग सिस्टमले १० वर्ष पुरा गरेको छ । लोकप्रिय अपरेटिंग सिस्टमको रुपमा प्रयोगमा […]