नासाको इलेक्ट्रिक विमान उड्नका लागि तयार

२५ जेष्ठ २०७९, बुधबार

अमेरिकी अन्तरिक्ष संस्था नासाले इलेक्ट्रिक विमान बनाएको छ। नासाले ब्याट्रीबाट सञ्चालन हुने पहिलो पूर्ण इलेक्ट्रिक विमान एक्स-५७ निर्माण गरेको हो। डेलीबिस्टका अनुसार नासाले इलेक्ट्रिक एक्स-५७ विमान लसएन्जल्समा रहेको मरुभूमिमा पहिलो […]