मंगल ग्रहमा उडान गर्नु अघि एक्स्जोमार्स रोभरको अभ्यास सुरु

९ माघ २०७८, आईतवार

युरोपियन स्पेस एजेन्सी (ईएसए) र रुसको रोस्कस्मसको संयुक्त परियोजना एक्स्जोमार्स (ExoMars) मंगल ग्रहमा अवतरण गर्नका लागि अन्तिम तयारीमा पुगेको छ। यो मिसन यस वर्ष सेप्टेम्बरमा सुरु गर्ने तयारी गरिएको छ। […]