केही समयमा राष्ट्रिय परिचयपत्र भएपछि लाइसेन्स बोक्नु नपर्ने, के राष्ट्रिय परिचयपत्र आफैंमा लाइसेन्स हो त?

५ भाद्र २०८१, बुधबार

अबको केही समयमा राष्ट्रिय परिचय पत्र खल्तीमा छ भने लाइसेन्स नबोकी सवारी चलाए पनि ट्राफिक प्रहरीको कारबाहीमा नपरिने भएको छ। तर यसको मतलब राष्ट्रिय परिचय पत्रलाई नै सवारी चालक अनुमति […]

राष्ट्रिय परिचयपत्रबाटै स्मार्ट लाइसेन्सको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाउँदै भौतिक मन्त्रालय

३ भाद्र २०८१, सोमबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले एक महिनामा भए गरेका कामको प्रगति र […]

सामाजिक सुरक्षा भत्ता रकम लिन तत्कालका लागि राष्ट्रिय परिचयपत्र नचाहिने

२७ असार २०८१, बिहीबार

सरकारले तत्कालका लागि सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र […]

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले पठायो १८ जिल्लामा उपसचिव

३ असार २०८१, सोमबार

राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ। मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनका क्रममा रहेका उपसचिवहरुलाई […]

सरकारले सबै नागरिकलाई परिचयपत्र उपलब्ध गराउने, सबै स्थानिय तहबाट अनलाइन सेवा पाईने

२ जेष्ठ २०७७, शुक्रबार

सरकारले नागरिकका वैयक्तिक तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने भएको छ । आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचय पत्र बितरण गर्ने […]

ताजा समाचार