सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम बजारमा

२२ मंसिर २०७७, सोमबार

युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकिङ सिस्टम बजारमा ल्याएको छ । सो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट […]