एआई चिप उत्पादनमा केन्द्रित हुन विश्वभरका ४ प्रतिशत कर्मचारी कटौती गर्दै एएमडी

२ मंसिर २०८१, आईतवार

एडभान्स्ड माइक्रो डिभाइसेज (एएमडी) अहिले आफ्नो विश्वव्यापी जनशक्तिको ४% (करिब १ हजार कर्मचारी) कटौती गर्दैछ। यसको कारण एनभिडियाजस्तो प्रमुख कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि कम्पनीले एआई चिप्स विकास गर्नमा ध्यान केन्द्रित […]

एएमडीले ५ अर्ब डलर हाराहारीमा सर्भर निर्माता जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्ने

४ भाद्र २०८१, मंगलवार

चिप निर्माता कम्पनी एएमडीले सर्भर निर्माता कम्पनी जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्नेर् भएको छ। सोमबार कम्पनीले जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्न ४ अर्ब ९० करोड डलर तिर्ने योजना बनाएको खुलासा […]

एएमडीको नयाँ ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक

१६ भाद्र २०७९, बिहीबार

एएमडीले नयाँ जेनेरेसनको ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक गरेको छ। एमडीले ४ नयाँ प्रोसेसरहरु सार्वजनिक गरेको हो। जसले फरक मूल्य दायरामा फरक पर्फमेन्स र कार्यक्षमता प्रदान गर्छ। नयाँ […]

एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा २७ प्रतिशत

२७ श्रावण २०७९, शुक्रबार

एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा बढेको छ। २०२२ को दोस्रो क्वाटरमा एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा २७ प्रतिशत पुगेको गिजचाइनाले उल्लेख गरेको छ। गत वर्षको दोस्रो क्वाटरमा कम्पनीको मोबाइल सेग्मेन्टको […]

एएमडीका सीईओसहित ६१ अमेरिकी टेक कम्पनीका प्रमुख माथि रुसी प्रतिबन्ध

२७ जेष्ठ २०७९, शुक्रबार

रुसी विदेश मन्त्रालयले हालै ठूला अमेरिकी प्रविधि कम्पनीका प्रमुखसहित ६१ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको सामना गर्नेको शीर्ष सूचीमा एएमडीका अध्यक्ष तथा सीईओ लिसा सु छिन्। उनीहरु माथि रुस […]

एएमडीद्वारा फाइडेलिटी एफएक्स सुपर रेजोल्युशन सार्वजनिक, ७ ओटा गेममा उपलब्ध

९ असार २०७८, बुधबार

एएमडीले बुधबार फाइडेलिटीएफएक्स सुपर रेजोल्युशन अर्थात् एफएसआर सार्वजनिक गरेको छ। यसै महिनाको शुरुवातमा घोषणा गरिएको एफएसआरले कम रेजोल्युशन भएको स्रोतबाट बढी रेजोल्युशन भएका इमेजहरुलाई रेन्डर गर्छ जसबाट इमेजको गुणस्तरमा कुनै […]

सामसङले कस्टम सीपीयू डिजाइन गर्न एप्पल र एएमडीका इन्जिनीयरहरु अनुबन्ध गर्न सक्ने

६ असार २०७८, आईतवार

दक्षिण कोरियाली कम्पनी सामसङ केही समय अगाडि आफ्नो सीपीयू डिजाइन गर्ने विभाग नै हटाएको थियो। उक्त विभाग हटाइनुमा उसले प्रयोग गरिरहेको मंगूज कोरले एआरएम डिजाइन जति काम गर्न नसक्नु बताइएको […]

एएमडीले ३५ अर्ब डलरमा किन्यो अर्को चिप्स उत्पादक कम्पनी जिलिङ्क्स इंक

१२ कार्तिक २०७७, बुधबार

चिप्स उत्पादक कम्पनी एएमडीले अर्को चिप्स उत्पादक कम्पनी जिलिङ्क्स इंकलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ। यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरू तीव्र […]