भारतमा एआई र क्लाउड सेवाहरू विस्तार गर्न ३ अर्ब डलर लगानी गर्दै माइक्रोसफ्ट

२४ पुष २०८१, बुधबार

माइक्रोसफ्टले भारतमा आफ्नो कृत्रिम बुद्धिमता (एआई) र क्लाउड सेवाहरू विस्तार गर्न ३ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ। माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले मंगलबार बेंगलुरुमा आयोजित एक कार्यक्रममा घोषणा गर्दै […]

खर्च कटौतीले चिप्स, एआई र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने: ताइवानी विज्ञान मन्त्रालय

१३ पुष २०८१, शनिबार

खर्च कटौतीले चिप्स, एआई, र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने ताइवानको विज्ञान मन्त्रालयले चेतावनी दिएको छ। शुक्रबार मन्त्रालयले विपक्षी पार्टीहरूले आर्थिक र प्राविधिक क्षेत्रमा खर्च कटौती गर्न कानुन पारित […]

एआई क्षेत्रमा विश्वमै अग्रणी बन्ने दौडमा चीन, केही एआई मोडलहरुले अमेरिकी समकक्षीलाईसमेत उछिने

३ पुष २०८१, बुधबार

चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा प्रभुत्व जमाउने प्रयासले सफलताको संकेत देखाइरहेको छ। उद्योग विज्ञ र प्रविधि विश्लेषकहरूले सीएनबीसीलाई चिनियाँ एआई मोडेलहरू अमेरिकी मोडेलहरूसँग प्रतिस्पर्धा गरिरहेका मात्र नभई केही अवस्थामा […]

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

२४ मंसिर २०८१, सोमबार

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ। बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको कम्पनीले जनाएको छ। व्यवसायहरूका लागि बिल […]

सुपरकम्प्युटरका लागि एनभिडियाको नयाँ ब्ल्याकवेल चिप पहिलोपटक सफ्टब्याङ्कले प्राप्त गर्ने

२९ कार्तिक २०८१, बिहीबार

सफ्टब्याङ्कको जापानी टेलिकम युनिटले एनभिडियाको नयाँ ब्ल्याकवेल डिजाइन प्रयोग गर्ने पहिलो चिप्स प्राप्त गर्ने भएको छ जसलाई सुपरकम्प्युटरमा प्रयोग गरिनेछ। यो जानकारी क्यालिफोर्नियामा आधारित चिप डिजाइनर एनभिडियाले दिएको रोयटर्सले उल्लेख […]

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

१७ आश्विन २०८१, बिहीबार

सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले आयोजना गरेको उक्त […]

बढ्दो एआईको मागले विश्वमा चिपको अभाव हुनसक्ने

११ आश्विन २०८१, शुक्रबार

आर्टिफिसियल इन्टेलिजेन्स एआईमा केन्द्रित चिप्स र एआई-सक्षम स्मार्टफोन तथा ल्यापटपहरूको बढ्दो मागले अर्को विश्वव्यापी चिप अभाव निम्त्याउन सक्ने सम्भावना छ। यो आकलन बुधबार जारी गरिएको ब्रेन एण्ड को को एक […]

नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण- सरोकारवालाहरु

१० आश्विन २०८१, बिहीबार

सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्त रुपमा आयोजना गरेको ‘एआई […]

चीनले जारी गर्यो एआईसँग सम्बन्धी सुरक्षा प्रशासन ढाँचा

२६ भाद्र २०८१, बुधबार

दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको राजधानी ग्वान्झाउमा आयोजित यस वर्षको चाइना साइबर सुरक्षा सप्ताहको मुख्य फोरममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षा प्रशासन सम्बन्धी फ्रेमवर्क सोमबार जारी गरिएको छ। मानकीकरण प्रशासनद्वारा गठन […]

ओक्लाहोमा प्रहरीले अपराध प्रतिवेदन लेख्न पहिलो पटक प्रयोग गर्यो एआई च्याटबट

१२ भाद्र २०८१, बुधबार

अमेरिकाका पुलिस सर्जेन्ट म्याट गिल्मोर तथा उनको गनर नामको के ९ डगले एक घण्टा लगाएर शंकास्पद व्यक्तिहरुको समूहलाई खोज्ने क्रममा हालै उनको शरीरमा रहेको बडी क्यामराले मानिसहरुले बोलेका एक एक […]

एआईलाई तालिम दिन इजाजत बिना लेखहरु प्रयोग गरेको आरोपमा एन्थ्रोपिकमाथि मुद्दा

६ भाद्र २०८१, बिहीबार

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकमाथि क्लास एक्शन मुद्दा परेको छ । क्यालिफोर्नियाको संघीय अदालतमा तीन जना लेखकहरूले एन्थ्रोपिकले आफ्नो एआई-सञ्चालित च्याटबोट क्लाउडलाई तालिम दिनका लागि आफ्ना पुस्तकहरू र सयौं हजारौं अन्य […]

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

३ भाद्र २०८१, सोमबार

सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ। यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग […]

एआई प्रयोग गरेर समाचारमा फेक उद्धरण र कथाहरु सिर्जना गर्ने अमेरिकी पत्रकार पक्राऊ

३२ श्रावण २०८१, शुक्रबार

अमेरिकाको व्योमिङ शहरमा एक पत्रकारलाई एआईको प्रयोग गरेर समाचारमा फेक उद्धरण तथा नयाँ नयाँ कथाहरु थपेको आरोपमा पक्राऊ गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्यजका अनुसार स्थानीय गभर्नर र अभियोजकका उद्धरणहरू […]

‘एआई’ ब्वाइफ्रेण्ड वा गर्लफ्रेण्ड किन्न पाइने सुविधा उपलब्ध गराउँदै एआई कम्पनी रेप्लिका

३१ श्रावण २०८१, बिहीबार

अब रेप्लिका नामक च्याटबट प्रोग्राममार्फत् आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड किन्न पाइने भएको छ। सुन्दा अनौठो लाग्ने यो जानकारीबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिजनेसइन्साइडरले उल्लेख गरेको हो। रेप्लिका सन २०१७ […]

विश्वविद्यालयको परीक्षामा एआईमार्फत चीट चोरेको आरोपमा टर्कीएमा विद्यार्थी पक्राउ

३० जेष्ठ २०८१, बुधबार

टर्कीएका अधिकारीहरूले प्रश्नहरूको जवाफ दिन आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता-एआई) सफ्टवेयरसँग जोडिएको अस्थायी डिभाइस प्रयोग गरेर विश्वविद्यालयको प्रवेश परीक्षामा चीट चोरेको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरेका छन्। विद्यार्थीलाई सप्ताहन्तमा परीक्षाको क्रममा […]

गुगलले सुरु गर्यो एआई सम्बन्धित कोर्स, १० घण्टामा पूरा गरेपछि प्रमाणपत्र पनि दिने

२८ जेष्ठ २०८१, सोमबार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्र द्रुत गतिमा विस्तार हुँदैछ। एआईको भूमिका लगभग हरेक क्षेत्रमा देखिएको छ। अब मानिसहरूले धेरै महत्त्वपूर्ण कार्यहरूका लागि च्याटजीपीटी, प्रयोग गरिरहेका छन्, जुन जेनेरेटिभ एआई टूल […]

प्लेनमा चरा ठोक्किनबाट बचाउनका लागि एआईमा आधारित लेजर

२७ श्रावण २०७९, शुक्रबार

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिक विमानस्थलमा विभिन्न समयमा प्लेनमा चरा ठोकिएको समाचार आउने गरेको छ। चरा र प्लेनको टकराव हवाई उद्योगको एउटा जटिल समस्याको रुपमा रहेको छ। प्लेनसँग चरा ठोकिएर पछिल्लो समय […]

गुगलको इथिकल एआई ग्रुपका दुई सदस्यले किन छाड्दैछन् कम्पनी?

२१ माघ २०७८, शुक्रबार

गुगलको इथिकल एआई ग्रुपका दुई सदस्यले कम्पनी छोड्ने घोषणा गरेका छन्। ब्लूमबर्गका अनुसार कम्पनी छोड्ने घोषणा गर्नेहरुमा वरिष्ठ अनुसन्धाता एलेक्स हाना तथा सफ्टवेयर इन्जिनीयर डीलन बेकर रहेका छन्। उनीहरुले टिम्निट […]

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?

१७ श्रावण २०७८, आईतवार

सन् १९५० को दशकमा दूरसञ्चार र प्रविधि क्षेत्रका दिग्गज मिन्स्की तथा म्याक्कार्थीले आर्टिफिसियल इन्टेलिजेन्सलाई मेशिनले गर्ने कुनै पनि काम जसलाई पूरा गर्न कुनै बेला मानवीय विद्वताको आवश्यकता पर्ने बुझिन्थ्यो भनेर […]

मानवीय विद्वतालाई आर्टिफिसियल इन्टेलिजेन्सले जित्छ: डेनियल कानेमन

७ जेष्ठ २०७८, शुक्रबार

नोबेल पुरस्कार विजेता डेनियल कानेमनले मानवीय विद्वता कृत्रिम विद्वता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सको अगाडि टिक्न नसक्ने बताएका छन्। संज्ञानात्मक पक्षपात अर्थात् कग्निटिभ बायसका कारण हामी कसरी अविवेकी निर्णय गर्न पुग्छैं भन्ने […]

सरकारले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कन्फ्रेन्स आयोजना गर्दै

३० आश्विन २०७६, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका […]

ह्वावे नोभा थ्री आईको मूल्य घट्यो, अब ३६ हजार रुपैयाँमै किन्न पाईने

११ पुष २०७५, बुधबार

काठमाडौँ । ह्वावेले नोभा थ्री आई मोबाइल फोनको मूल्य नेपाली बजारमा घटाएको छ । कम्पनीले यो स्मार्टफोनमा करिब ३ हजार रुपैयाँ मूल्य घटाएको हो । यसअघि ३८ हजार ९०० रुपैयाँमा […]