शाओमी पोकोफोन एफवान नेपाली बजारमा, दराज डटकमबाट ‘सेल डे’ मा ३४ हजारमै किन्न पाईने

१४ कार्तिक २०७५, बुधबार

काठमाडौं । शाओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान(Pocophone F1) स्मार्टफोन भित्र्याएको छ । शाओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने कम्पनीले […]