२० भाद्र २०७८, आईतवार
नबिल बैंकले कर्मचारीहरुको कार्यदक्षतालाई स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ। सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री […]