अमेरिकाको उताह: प्रान्तले स्मार्ट डिभाइसहरुमा पोर्नोग्राफी फिल्टर राख्नुपर्ने नियम ल्याउँदै, लागू हाेला त?

१० चैत्र २०७७, मंगलवार

अमेरिकाको उताह: प्रान्तका गभर्नरले आउँदो हप्ता राज्यका सबै फोन तथा ट्याब्लेटहरुमा पोर्नोग्राफी फिल्टर राख्ने वा नराख्ने भन्ने फैसला गर्दैछन्। राज्यको विधान सभाले यसै महिना पारित गरेको विधेयकमा मोबाइल डिभाइसहरुमा ‘नाबालिकहरुका […]