यी हुन् चीनका दोस्रो धनी व्यक्ति जो पहिले गूगलमा इन्जिनियरको रुपमा काम गर्दथे

११ असार २०७७, बिहीबार

एक पूर्व गूगल कर्मचारी चीनको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । ती व्यक्तिको ई-वाणिज्य व्यवसाय पिन्दूओदूओ (Pinduoduo)को बिक्रीमा भएको वृद्धिले उनलाई चीनको दोस्रो धनी व्यक्ति बनाएको हो । […]