ढुवानी ब्यवसायलाई स्मार्ट बनाउँदै ई-ट्रान्सपोर्टेसन सेवाको एक बर्ष पुरा

१८ असार २०७७, बिहीबार

नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिस’ को सेवा दिँदै आएको छ। बेलायतमा आइटी […]

ताजा समाचार