निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

७ जेष्ठ २०७८, शुक्रबार

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ। ग्रामीण किसानका उत्पादन र […]