Tag Archives: इसेवा वालेट

इसेवामा खाता खोल्नेको संख्या २० लाख नाध्यो, मर्चेन्टको संख्या २५ हजार बढि

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तिब्र रूपमा बढ्दै गएको कम्पनीले दाबी गरेको छ । साथै इसेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या ...

Read More »

इसेवाको मोबाईल एप डाउनलोड दश लाख नाघ्यो, २५० बढी सेवाको शुल्क भुक्तानी हुने

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै भएको इसेवाले दाबी गरेको छ । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेटमार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या दश लाख ...

Read More »

इसेवाको ‘दशैँ धमाका’ उपहार योजना सार्बजनिक, बम्पर उपहारमा थाइल्याण्ड घुम्न पाइने

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने सो उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जना भन्दा बढिले पुरस्कार जित्न सक्नेछन् । योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट ...

Read More »