इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढि विद्यार्थीले छात्रवृत्ति पाउने

२८ श्रावण २०७८, बिहीबार

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढि विद्यार्थीहरूले उच्च शिक्षाका लागि […]