ई-कमर्श साइट इसेवापसल डटकम संचालनमा, सामान किन्दा न्यूनतम ५ प्रतिशत क्यासब्याक

१७ भाद्र २०७५, आईतवार

काठमाडौं । इसेवा पसलले औपचारिकरुपमा कारोबार शुरु गरेको छ । भाटभटेनीअनलाइन डटकमलाई रिब्राण्डिंग गरि टेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले नयाँ नाममा आइतवारदेखि कारोबार शुरु गरेको जानकारी दिएको छ । इसेवा […]