Tag Archives: इसेवापसल डटकम

इसेवाको मोबाईल एप डाउनलोड दश लाख नाघ्यो, २५० बढी सेवाको शुल्क भुक्तानी हुने

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै भएको इसेवाले दाबी गरेको छ । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेटमार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या दश लाख ...

Read More »

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०१९’ सार्वजनिक

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक फ्याक्टस अफ नेपालः २०१९ Facts of Nepal: 2019 संस्करण सोमबार सार्वजनिक गरेको छ । यस २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको ...

Read More »