इलेक्ट्रिक भेहिकलको प्रयोग बढाउन रुसले खरिदमा अनुदान दिने

२१ श्रावण २०७८, बिहीबार

रुसको अर्थ मन्त्रालयले आन्तरिक माग र उत्पादनलाई बढावा दिन घरेलु निर्मित इलेक्ट्रिक भेहिकल (ईभी) को खरिदमा सब्सिडी दिने योजना गरेको बताएको छ। तेल र ग्याँस उत्पादक देशमा इलेक्ट्रिक कारको उपयोगमा […]

ताजा समाचार