अपटेड समाचार

Tag Archives: इलेक्ट्रिक भेहिकल

फक्सवागनको पहिलो इलेक्ट्रिक भेहिकल आईडी डट ३ सार्वजनिक, ब्राण्ड लोगो पनि परिवर्तन

काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल आईडी ३ (ID.3) सार्वजनिक गरेको हो । कम्पनीले अल इलेक्ट्रिक भेहिकलको रुपमा पहिलो पटक विद्युतबाट चल्ने गाडि हालै जर्मनीमा शुरु हुन लागेको आईएए इन्टरनेशनल मोटर शोको अवसर पारेर सार्वजनिक गरेको हो । योसँग कम्पनीले सन् २०२५ सम्ममा वार्षिक १० लाख इलेक्ट्रिक भेहिकल बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीलाई यसअघि ...

Read More »

सुन्दर यातायातले सञ्चालन गर्यो विद्युतीय चार्जिङ स्टेशन, चार वटा विद्युतीय बसबाट सेवा दिने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । सरकारको नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा मात्रै ल्याएको छैन यही भदौ २३ ...

Read More »

भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले दोस्रो मोडल बनाउने, यस्तो छ पहिलोको विशेषता

काठमाडौं । भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले आफ्नो दोस्रो इलेक्ट्रिक मोटरसाइकलको तयारी शुरु गरेको छ । पहिलो भारतीय इलेक्ट्रिक सूपरबाइकको रुपमा लन्च भएको एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकलको दोस्रो मोडलको घोषणा कम्पनीले गरेको छ । जून अहिलेको सूपरबाइक कन्सेप्ट भन्दा फरक रेगुलर डिजाइनमा आउनेछ । यसअघि कम्पनीले गएको वर्ष पहिलो पटक एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको थियो जून अझै भर्खर ...

Read More »

जीएमको नयाँ इलेक्ट्रिक कार ‘सेभ्रोले मेल्नो ईभी’ सार्वजनिक, बोल्ट ईभी यूटिलिटी भेहिकल

काठमाडौं । अमेरिकी कार कम्पनी जीएमले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल सेभ्रोले मेल्नो ईभीको आधिकारीक तस्विर सार्वजनिक गरेको छ । जीएमको सो इलेक्ट्रिक कार बोल्ट ईभीको यूटिलिटी भर्सन भएको अनुमान गरिएको छ । सन् २०१७ मा जीएमले अल इलेक्ट्रिक पाथ टू जिरो एमिसन रणनीति सार्वजनिक गरेको थियो र सन् २०२३ सम्ममा २० वटा अल इलेक्ट्रिक भेहिकल्स लन्च गर्ने घोषणा गरेको थियो ...

Read More »

माज्दाको पहिलो इलेक्ट्रिक कार परीक्षण क्रममा देखियो, सन् २०२० सम्ममा बजारमा आउने

काठमाडौं । जापानी अटोमेकर कम्पनी माज्दाले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरेको छ । कम्पनीको प्रोटोटाइप कारको पहिलो तस्विर नर्वेमा परीक्षणमा हुँदै गर्दा देखिएको छ । अटोमेकर माज्दा इलेक्ट्रिक भेहिकल बनाउने क्रममा निकै पछाडि रहेको छ । तर पनि कम्पनीले हालै इलेक्ट्रिक कारहरु लन्च गर्ने घोषणा गरेका थिए र सन् २०३० सम्ममा इलेक्ट्रिक कार र हाईब्रिड कारहरु बेच्ने ...

Read More »

इलेक्ट्रिक भेहिकलका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन(इलेक्ट्रिक भेहिकल) सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको ...

Read More »

क्यानाडामा हुण्डाईको इलेक्ट्रिक भेहिकल ‘कोना’ पड्किएर आगलागी, गाडि र ग्यारेज क्षतिग्रस्त

काठमाडौं । दक्षिण कोरियाली अटो मेकर हुण्डाईको कोना गाडि नेपालमा पनि लोकप्रिय इलेक्ट्रिक भेहिकलमा पर्दछ । पछिल्लो दिनहरुमा विश्वभर विद्युतिय गाडिलाई विश्वभर प्रबद्र्धन गरिँदै आएको छ । तर विद्युतिय गाडिहरुमा भएको ब्याट्रीले भने कहिलेकाँही त्यसलाई असुरक्षित बनाउने गर्दछ । हालै यस्तै भएको क्यानाडाको मोन्ट्रेयलमा, गएको शुक्रबार अल इलेक्ट्रिक भर्सन अफ कोना पडकिएको र ग्यारेजमा आगो लागेपछि अग्नी नियन्त्रकहरुले त्यसलाई नियन्त्रणमा ...

Read More »

भारतले इलेक्ट्रिक भेहिकलमा लाग्दै आएको कर घटायो, इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबर्द्धन गर्ने

काठमाडौं । छिमेकी मुलुक भारतले इलेक्ट्रिक भेहिकलमा लाग्ने कर घटाएको छ । भारतीय सरकारले शनिवारदेखि इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्ने करलाई घटाउँदै थप वातावरणमैत्री कारहरुको प्रयोगलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको छ । इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्दै आएको १२ प्रतिशत र १८ प्रतिशतको गुड्स एण्ड सर्भिसेज ट्याक्स(जीएसटी)लाई भारतीय सरकारले घटाएर ५ प्रतिशतमा झारेको छ । नयाँ दिल्लीमा शनिवार भारतीय वित्त ...

Read More »

जगुवार ल्याण्ड रोभरले बेलायतमा इलेक्ट्रिक भेहिकल्स बनाउने, सन् २०२० मा ल्याउने तयारी

काठमाडौं । ब्रिटेनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जगुवार ल्याण्ड रोभरले इलेक्ट्रिक भेहिकल्स निर्माणको लागि बेलायतमा लगानी गर्ने भएकोा छ । कम्पनीले बेलायतमा डिजेल र पेट्रोल कारको घट्दो बिक्री र ब्रेजिक्टको अनिश्चितताका बाबजुद पनि लाखौं डलर लगानी गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा इलेक्ट्रिक भेहिकल्सको शुरुवात आफ्नो लक्जरी सेडान एक्सजे(XJ)बाट गर्ने भएको छ । कम्पनीले इलेक्ट्रिक भेहिकल्सको उत्पादन बेलायतको ...

Read More »

साझा यातायातले इलेक्ट्रिक बस संचालन गर्दै, प्रदेश नम्बर ३ सरकारले दियो ३० करोड रुपैयाँ

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले साझा यातायातलाई सार्वजनिक यातायातको रुपमा इलेक्ट्रिक बस सञ्चालन गर्न ३० करोड रुपैयाँ दिएको छ । साझा यातायातले प्रदेश ३ सरकारले दिएको सो रकमबाट इलेक्ट्रिक बस ल्याई उपत्यकामा चलाउने छ । निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारको ३० करोड ...

Read More »