मोबाइल इमेज सेन्सर बजारमा सोनीको वर्चस्व, सामसङ दोस्रो नम्बरमा

२७ चैत्र २०७७, शुक्रबार

गत वर्ष स्मार्टफोनको इमेज सेन्सर बजार १५ अर्ब डलरले वृद्धि भयो। स्ट्राटेजी एनालिस्ट नामक अनुसन्धान संस्थाको रिपोर्ट अनुसार अघिल्लो वर्षभन्दा १३ प्रतिशत व्यापार बढेर उक्त रकम बराबरको कारोबार भएको हो। […]

ताजा समाचार